Headlines News :
Home » » बैद्य माओवादीद्वारा अनिल शर्मामाथि कारबाही

बैद्य माओवादीद्वारा अनिल शर्मामाथि कारबाही

Written By khabarraftar on Sep 7, 2014 | Sunday, September 07, 2014


२३ भदौ, काठमाडौं । नेकपा–माओवादीले केन्द्रीय सदस्य अनिल शर्मा विरहीलाई अनिश्चितकालका लागि निलम्बन गरेको छ ।
पार्टी नेतृत्वविरुद्ध अनर्गल आपेक्ष लगाएको भन्दे उनलाई निलम्बन गरिएको हो । अनुशानहीन काम गरेकाले शर्मालाई अनिश्चितकालका लागि जिम्मेवारीबाट निलम्बन गरिएको महासचिव रामबहादुर थापा बादलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Original Design by Creating Website Modified by Dip