Headlines News :
Home » » तस्वीरमा हेर्नुस् सुताइ कस्तो कस्तो ? (फोटोफिचर सहित) -

तस्वीरमा हेर्नुस् सुताइ कस्तो कस्तो ? (फोटोफिचर सहित) -

Written By P5 Nepal on Oct 16, 2013 | Wednesday, October 16, 2013

रातमा हामी सुतेपछि कसो कसो गर्छौँ होला ? बिहान नउठुन्जेल कति पटक, कता कता फर्किन्छौँ होला ? अझ जोडीहरुको रातको सुताइ कस्तो हुन्छ होला ? आफु सुतेपछि आफ्नै त थाहा पाइन्न भने अरुको के थाहा हुनु ?
तर अमेरिकाका एक जना फोटोग्राफरले भने मान्छेको सुताइलाई क्यामरामा कैद गरे । सन् १९७५ देखि १९८९ को बीचमा उनले बच्चा देखि लिएर बुढासम्म, तथा एक्लो देखि लिएर दम्पतिसम्मका सुताइलाई क्यामरामा कैद गरे ।
उनले निद्रामा मग्न रहेका मान्छेका समय समयमा तस्वीर क्यामरामा कैद गरेका थिए । सन् १९८९ मा ४५ वर्षको उमेरमा निधन भएका टेड स्पांगाले खिचेका ती दुर्लभ तस्वीरहरु संग्रहित एक पुस्तक अहिले सार्वजनिक भएको छ ।
निद्रा नामको उक्त पुस्तकमा विभिन्न मान्छेका सुताइका पोजहरु समावेश छन् । तस्वीर हेर्दा छक्कै परिन्छ, आखिर सुतेको बेलामा पनि मान्छे कति खटपटिँदो रहेछ र यताउता गरिरहँदो रहेछ ।


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Original Design by Creating Website Modified by Dip