Headlines News :
Home » » आर्यनले प्रेमिकासँग गरे इन्गेजमेन्ट (फोटो फिचरसहित) -

आर्यनले प्रेमिकासँग गरे इन्गेजमेन्ट (फोटो फिचरसहित) -

Written By P5 Nepal on Oct 17, 2013 | Thursday, October 17, 2013

३१ असोज काठमाडौं । नायक आर्यन सिग्देलले प्रेमिका सपना भण्डारीसँग इन्गेजमेन्ट गरेका छन् । पाँच बर्ष लामो प्रेमपछि उनीहरुले इन्गेजमेन्टम गरेका हुन् । बिहीबार दिउँसो पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्यान्डमा एक समारोहको आयोजना गरी आर्यनले प्रेमिका भण्डारीलाई औंठी लगाइदिएka हुन्। दुबैले एकअर्कालाई दुबोको माला पनि लगाइदिए । समारोहमा आर्यनका घरपरिवार तथा केही कलाकर्मीको सहभागिता थियो ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Original Design by Creating Website Modified by Dip