Headlines News :
Home » » एमाओवादीले थप उम्मेदवार टुंगो लगायो (सूचीसहित) वर्षमान मोरङ- ९ बाट, लेखराजको क्षेत्र परिवर्तन -

एमाओवादीले थप उम्मेदवार टुंगो लगायो (सूचीसहित) वर्षमान मोरङ- ९ बाट, लेखराजको क्षेत्र परिवर्तन -

Written By khabarraftar on Oct 2, 2013 | Wednesday, October 02, 2013

काठमाडौ, आश्विन १६ - एमाओवादीले संविधानसभा प्रत्यक्षतर्फ थप उम्मेदवारको नाम तय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल निवासमा मंगलबार बिहानदेखि राति अबेरसम्म बसेको बैठकले थप उम्मेदवारको नाम तय गरेको हो । 
उम्मेदवार हुन चाहनेहरू धेरै भएका कारण छनोटमा ढिलाइ भएको हो । मधेसमा उम्मेदवार छनोटका लागि चर्को विवाद छ । त्यस्तै ताम्सालिङका जिल्लाहरूमा पनि विवादका कारण उम्मेदवार छनोट हुन सकेन । बिहान ७ बजे दाहाल निवास छिरेका नेताहरू दिनभर छनोटमा लागे पनि विशेष गरी मधेसमा विवाद भएका कारण ढिलाइ भएको बताए । उम्मेदवारको टिकट लिएर जिल्ला गएका नेता वर्षमान पुन मोरङ ९ बाट उम्मेदवार दिने तय भएको छ । त्यस्तै लेखराज भट्टले डोटी २ बाट उम्मेदवार दिने निर्णयलाई उल्ट्याएर कैलाली ५ मा तानिएको छ ।
एमाओवादीका थप
दाङ
१-     नारायणी शर्मा
२- होमबहादुर पुन
३-    निर्मल आचार्य
४-    रामजी चौधरी
५-    पुनम शेर्पाइली
बाँके
१-     महेश्वर गहतराज
२-    परमानन्द बर्मा
३-    दामोदर आचार्य
४-    पूर्णाकुमारी सुवेदी
बर्दिया
१-     भुवन थारू
२-    तिलकराम थारू
३-     सन्तबहादुर थारू
४-    मानबहादुर थारू
कैलाली
१-    फूलरामा चौधरी
२-    भीमबहादुर कडायत
३-    शेरबहादुर चौधरी
४-    कृष्णकुमार चौधरी
५-    लेखराज भट्ट
६-    लीला भण्डारी
कपिलवस्तु
१-     चन्दपाणि खनाल
२-    रामलोटन तिवारी
३-    सत्यनारायण तिवारी
४-    सन्तोषी पाण्डे
५-    जावेद खान
पाल्पा
१-    तेजेन्द्र सिजाली मगर
२-    वसन्त शर्मा
३-    नेत्र पाण्डे
लमजुङ
१-     पारसमणि पौडेल
२-    देवेन्द्र पराजुली
तनहुँ
१-    रमेश सिग्देल
२- ओमराज आले
३-    सीता पोख्रेल
रूपन्देही
१-     देवेन्द्र पाण्डे
२- विनोद उपाध्याय
३-    लक्ष्मी थापा
४-    बाबुराम भट्टराई
५-    माधव शर्मा
६-    लामलोटन यादव
७-    मक्सुद अली
नवलपरासी
१-    धनप्रसाद सापकोटा
२-    मोती रिजाल
३-    सीता बौडेल
४-    चिनक कुर्मी
५-    राजु हरिजन
६-    रामधनी केवर
मेची अञ्चल

ताप्लेजुङ
सञ्चपाल मादेन
टंक आङबुहाङ
पाँचथर
आइन्द्र केरुङ
दिनेश लावती
इलाम यूवराज पौडेल
रमेशकुमार लिङ्देन
धिरेन्द्र शर्मा
झापा
बोधराज दाहाल
पूर्णसिंह राजवंशी
धर्मशिला चापागाईं
राजु आचार्य
झलकबहादुर मगर
पुष्प ढकाल

कोशी अञ्चल

भोजपुर
खेमराज नेपाली
सुदन राई
धनकुटा
हेमराज भण्डारी
हरिराज खेवा
संखुवासभा१ इन्द्रहाङ राई
राजेन्द्र किराती
तेह्रथुम
दुर्गाप्रसाद चापागाईं
मोरङ
गणेश उप्रेती
देवराज भण्डारी
खेमराज भट्टराई
शिवकुमार मण्डल
बालेश्वर कामत
बाबुराजा ओझा
गोपाल कटुवाल
गोपी अछामी
वर्षमान पुन
सुनसरी
गोपाल किराती
रामकुमारी चौधरी
हैदर अली
राम कोइराला
नन्दनकुमार दत्त
डम्बर सुवेदी

सगरमाथा अञ्चल

खोटाङ
दुर्गाजयन्ती राई
देवान राई
ओखलढुंगा
केशव राई
पेशल खतिवडा
सोलुखुम्बु
गोम्बु शेर्पा
उदयपुर
राजन किराती
सुरेशकुमार राई
मोहनबहादुर खत्री 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Original Design by Creating Website Modified by Dip