दैलेख , आश्विन २४ - दैलेख जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक जवानले इन्सपेक्टरमाथि गोली प्रहार गरी हत्या गरेका छन् । विहान करिब ५ बजेतिर इन्सपेक्टर हेमराज भट्टका सहयोगी प्रहरी जवान कमल शर्माले कन्चटमा गोली हानी हत्या गरेको प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए । भट्टकै निवासमा हत्यालगत्तै गोली प्रहार गर्ने शर्माले आत्महत्या गरेका छन् । प्रहरीले घटनाको विस्तृत अनुसन्धान भैरहेको जनाएको छ । थप विवरण आउन बाँकी छ।
Home »
» जवानद्वारा गोली हानी इन्स्पेक्टरको हत्या दैलेखमा जिप्रकामा गोली चल्यो -
जवानद्वारा गोली हानी इन्स्पेक्टरको हत्या दैलेखमा जिप्रकामा गोली चल्यो -
|


0 comments:
Speak up your mind
Tell us what you're thinking... !